मंसिरमा शिक्षकको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी मंसिरमा स्थायी शिक्षकको विज्ञापन गर्ने गरी आर्थिक वर्ष २०७९/८० को पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । अबको केहि हप्ताभित्र नया वार्षिक कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको आयोग स्रोतले जनाएको छ । 'आगामी मंसिरमा स्थायी शिक्षकको नयाँ विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका बनाइरहेका छौँ',…