प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । बुधवार प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत १९ र २०७९ असार १३ गते लिखित परीक्षा गरेको थियो । बाजुराका लागि ७३ जनाको लागि विज्ञापन…