काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षका उर्मिला देवीविरुद्ध आरोपपत्र (मुद्दा) दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली शैक्षिकसहितका प्रमाणपत्र पेस गरेर शिक्षक पदमा नियुक्ति लिएको आरोपमा उर्मिलाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । नक्कली प्रमाणपत्र र झुटा विवरण पेस गरेको…