बाँके । बाँकेमा संस्कृत भाषा पढाउने अर्को विद्यालय खुलेको छ । लुम्बिनी प्रदेशमै दोस्रो संस्कृत भाषा पढाउने विद्यालयको रूपमा संस्कार विद्या निकेतन खोलिएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ पर्सपुरमा संस्कृत भाषा पढाउने विद्यालय खोलिएको विद्यालयको व्यवस्थापक कृष्णदेवी पाण्डेले जानकारी दिइन् । तीन वर्षदेखि निरन्तर विद्यार्थीहरूलाई संस्कृत भाषा पढाउनुको साथै विद्यालयले संस्कार सिकाउँदै आएको छ । ‘लामो…