काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा आगामी असोजमा सार्वजनि गर्ने तयारी गरेको छ । आईतबार आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यतालिका अनुसार आगामी असोजका अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गर्ने उल्लेख गरेको छ । यस्तै स्थायी शिक्षकको विज्ञापन माघमा खुलाउने आयोगको कार्यतालिकामा उल्लेख छ । निम्नमाध्यामिक…