बाल विकास शिक्षकको तलब बढाएको छु: शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षक (इसिडि) को तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८/७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब पुर्‍याएको जानकारी दिए। ‘चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८…