कक्षा १२ को नतिजा आज नआउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । अध्यक्ष शर्माले भने, ‘दिनभर लगाएर…