शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र २१ गते लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको आयोगले आज जारी गरेको…