कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, बोलाइयो बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । उनका अनु्सार शुक्रबार (आज) अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक…