अब इसीडी शिक्षकको मासिक तलब १७ हजार !

काठमाडौं । सरकारले बालबालिका स्वयंसेवक( इसीडी) शिक्षकको तलब १५ हजारबाट बढाएर १७ हजार पुर्याएको छ । गत आईतबार संघिय संसदको माथिल्लो सदन बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले इसीडी शिक्षकको तलब बढाएर १७ पुर्याएको बताए । उनका अनुसार यसअघिको केन्द्र सरकारले आठ हजार र…