अष्ट्रेलियामा खुलेकी नायिका दीपिका प्रसाईं

काठमाडाैं । नायिका दीपिका प्रसाईं यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । त्यहाँबाट प्रसाईंले सामाजिक सञ्जालमा आकर्षक तस्वीरहरु सार्वजनिक गरेकी छन् । हेराैं तस्विर: