काठमाडाैं । अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३१ सेकेन्ड लम्बाईको टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख, थकानलाई मार्मिक रुपमा देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र गेटअपले ध्यान खिच्छ । आगामी साउन १३…