काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’को कोरोना महामारीभन्दा अगाडि एक गीतबाहेक सम्पूर्ण छायांकन सकाएका थिए । उनले गीत बाहेकको पोस्ट प्रोडक्सनको काम पनि पूरा गरिसकेका छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि देउजाले गीतको छायांकन पनि भ्याएका छन् । ललितपुरस्थित श्रीकाली चौरमा गीतको छायांकन भएको हो । लगातार परेको वर्षाका कारण…