पीडितले बयान फेरेपछि भगवानलाई पूजा शर्माको धन्यवाद

काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकाणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् । उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै…