सिनेजगतमा प्रवेश सजिलो, टिक्न गाह्रो: अभिनेता हमाल

कर्णाली । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रूपमा टिक्न गाह्रो भएको बताएका छन् । फाइन प्रिन्टद्वारा शनिवार सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरंगमा महानायक उपनाम पाएका हमालले नायक नायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले…