काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो । अल्पसङ्ख्यक लैंगिक समुदायको कथा पेश गर्ने चलचित्रमा शीर्ष कलाकार नाजिर हुसेनले पारालिंगी चरित्र निर्वाह गरेका छन् ।समुन्द्र भट्ट निर्देशित चलचित्र सोसल ड्रामा जनरामा आधारित छ, जहाँ प्रमुख पात्रले पहिचानको लागि गर्ने…