फिल्म ‘तिम्रो मेरो कथा’को प्रिमियर शो, हाउसफुल

पथरी । पूर्वकै टिमले सीमित स्रोत साधनमा निर्माण गरेको नेपाली ‘चलचित्र तिम्रो मेरो कथा’को विराटचोकमा प्रिमियर शो गरिएको छ। शनिबार विराटचोकस्थित 'विराट सिनेमा''मा गरिएको प्रिमियर शोमा हल हाउसफुल भएको थियो। मोरङका विभिन्न भू-भागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन्। चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। प्रेम तथा विछोडको कथामा…