काठमाडौं । हलिउड पप स्टार ब्रिटनी स्पियर्स पुनः चर्चामा छिन् । हलिउडकी लोकप्रिय यी गायिका अब लेखक भएर पाठकमाझ आउने तयारीमा छिन् । उनले प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरका साथ एक पुस्तक प्रकाशनका लागि सम्झौता गरेकी छन् । यो पुस्तकमा ब्रिटनीको बायोग्राफी हुनेछ ।उनले पुस्तकका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता गरेकी छन् । सिमोन…