सागरको गहिराइमा निराजन र एलिसाको जोडी

काठमाडौं । मोडल एलिसा राई र निराजन प्रधानले ‘सागरको गहिराइ’मा जोडी बाँधेका छन् । गायक पार्कर लिम्बुको पछिल्लो गीत 'सागरकाे गहिराइ'मा याे जाेडी निकै जमेकाे छ । पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। निकेश खड्काले…