गायक दिल बिश्वकर्माको ‘तिम्रै लागि’ सार्वजनिक ( भिडियो )

काठमाडौं - करिव १ महिना अघि 'माया यस्तो होस्' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल बिश्वकर्माले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात 'तिम्रै लागि' सार्वजनिक गरेका छन्। गायक बिश्वकर्माले प्रणय दिवसको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यस गीतमा गायक दिल बिश्वकर्माको स्वर, शब्द र संगीत समावेश छ। गीतमा सुदिप सागरको संगीत…