‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री

ऋषिराज आचार्य निर्देशित यही पुष ९ गतेबाट प्रदर्शनमा आउने कमेडी फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । अष्ट्रेलिया राइट्स ‘बेलेक ब्रोस इन्टरटेन्मेन्ट’ ले खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको निर्देशक ऋषिराज आचार्यले बताए । यो फिल्मको अष्ट्रेलिया राइट्स महंगोमा मुल्यमा बिक्री भएको निर्देशक आचार्यले बताए । फिल्मको ट्रेलर तथा गीत हेरेपछि फिल्म मनपराएर प्रदर्शनको इच्छा…