सिडनी । सिड्नीकी २७ वर्षीय मोडललाई १० वर्षभन्दा बढी जेल सजाय हुन सक्ने देखिएको छ । यो मोडलको नाम कोडी एस्प्लेट हो। उनीमाथि बालबालिका र कुकुरसँग सम्बन्ध राखेको आरोप छ। यसरी उनीमाथि ९२ वटा आरोपहरू लागेका छन्, जसमध्ये मोडल आफैंले ६ वटा आरोप स्विकार गरेकी छिन् । जानकारीका अनुसार मोडल भिडियो लिङ्क मार्फत मालभरन मजिस्ट्रेट…