‘फेरि रेशम फिलिली’ को बुकिङ जारी

काठमाडौं । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी रहेको छ । यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि सिनेमाको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको…