ओम बिक्रम बिष्टको गीतबाट राजबल्लभको अभिनयमा कमब्याक (भिडियाे)

काठमाडौं। ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, 'मलाई मात्रै हो कि प्रिति बिझाएको’ जस्ता कालजयी गीतका गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनि आउने …’ को भिडिओ रिलीज भएको छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिईरहेका बिष्टले यो गीत केहि…