फिल्म ‘ह्रस्व दीर्घ’ को पोस्टर सार्बजनिक

काठमाडौँ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।  पोष्टरमा हरिहरसँगै पोस्टरमा प्रशान्त ताम्राकार, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र साउथ अभिनेता कबीर दुहन सिंह पनि चित्रित छन् । उनीहरुको आँखामा रिसको ज्‍वाला देखिन्छ । सुनिलको लुक्सले ‘पुष्पा’ कै…