कस्तो छ अजय देवगनको फिल्म मैदान ?

मुम्बाइ । भारतीय फुटबलको सुनौलो युग देखाउने प्रशिक्षक सैयद अब्दुल रहीमको जीवनीमा आधारित फिल्म ‘मैदान’ अप्रिल १० मा रिलिज हुँदैछ । अजय देवगन अभिनित यो वास्तविक जीवनमा आधारित फिल्म ३ घण्टा १ मिनेट लामो छ ।  भारतीय फुटबलको स्वर्णिम काल १९५२ देखि १९६२ सम्म थियो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीम (अजय देवगन) को…