काठमाडौं । प्रतिनिधिसभाको बैठक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न दिने भन्दै आशन ग्रहण गर्न आग्रह गरेका थिए । तर विपक्षी सांसदहरूले ढ्याप ढ्याप गर्दै ध्यानाकर्षण गराइरहे । विपक्षीले उठाइरहेको मागका…