यस्तो देखियो नग्मा र प्रवीणको जोडी

काठमाडौं । माया गर्ने प्रेमिल जोडीहरुमा समर्पित गरिएको गीत 'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक भएको छ। मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा उनीहरुलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम भाव समिटिएको गीतमा शब्द नविन श्रेष्ठको…