काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरु ६ हजार २ जनाको नमुना परीक्षण गरिएकोमा थप ९१५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला…