काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। देशभरका प्रयोगशालाहरुमा ४ हजार १७७ जनाको नमुना परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार १ हजार…