थप २०२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ। सोहि अवधिमा ३ हजार ८३३ जनाको परीक्षणमा थप २०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । २ हजार ६४ जनाको पीसीआर…