थप २९९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चार हजार ३३७ जनामा गरिएको नमुना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना…