पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घन्टामा २० हजार नाै सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सत्र हजार चार सय ४७…