कोरोना संक्रमण ओरालो झर्दै

काठमाडौं । कोरोना महामारीको तेस्रो लहर विस्तारै मत्थर बन्दै जान थालेको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमण तीन दिनयता ओरोलो झरेको छ । माघको पहिलो सातादेखि अत्यधिक मात्रामा फैलिएको कोरोना संक्रमण ८ माघमा २० हजार ८ सय ८७ जनाको नमुना परीक्षण गरेकोमा १० हजार २ सय ५४ जना संक्रमित भएका थिए । नमुना परीक्षणमध्ये…