काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाएकी छिन् । मन्त्रालयले…