प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक

भक्तपुर । नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा मनोचिकित्सक डा. दुर्गा थापाले यदी समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् । 'त्यसकारण मानसिक रोगलाई…