कांग्रेस र रास्वपाको संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । कांग्रेसले आज १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक…