झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले नयाँ पार्टी गठन गर्न लागेको भन्ने हल्ला निराधार रहेको भन्दै त्यसको खण्डन गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएकाले पार्टी फुटाउने वा नयाँ दल…