संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा व्यापक सुधार आवश्यक रहेको जी-४ राष्ट्रको दाबी

नयाँ दिल्ली । ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी–४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्र सङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका लागि उपयुक्त बनाउन सुरक्षा परिषदको व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन् । सेप्टेम्बर २३ मा संयुक्त राष्ट्र महासभाको ७९औँ सत्रमा ब्राजिलका माउरो भियेरा, जर्मनीका एनालेना बारबक, भारतका…