नेप्से परिसूचक ६ महिनायताकै न्यून स्तरमा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सातौँ कारोबार दिन पनि घट्दै करिब छ महिनायताकै न्यून विन्दुमा पुगेको छ। मंगलबारको कारोबारपछि बजार सूचक २६०८ अंकमा कायम भएको हो, जुन गत पुस ९ यताकै सबैभन्दा तल्लो स्तर हो। उक्त दिन नेप्से २५८५ अंकमा रहेको थियो। मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेको छ। यससँगै पछिल्ला सात…