तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाले तीन अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीका नौसेना प्रमुख एडमिरल अलिरेजा तंगसीरीले आक्रमणमा अबुधाबीको अल–धफरा एयरबेस र बहराइनको शेख ईसा एयरबेसलाई निशाना बनाइएको बताएका छन् । तंगसीरीका भनाइमा प्याट्रियट राडार प्रणाली, सैन्य विमान र विमानका इन्धन भण्डारण ट्याङ्कीहरूमाथि आक्रमण…