काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको एकैपटक सरुवा गरेको हो । मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक भए पनि सरुवा भएका सहसचिवको सूची सामान्य प्रशासन मन्त्रालयले सोमबार मात्र सार्वजनिक गरेको छ । सरकारले हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा…