काठमाडौँ । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका हुन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै जसमा मंगल ग्रहमा रकेटको सुरक्षित अवतरणको परीक्षण गरिने बताएका छन् । आगामी २० वर्षमा मंगल ग्रहमा सहर स्थापना गर्ने तयारीमा मस्कले भनेका छन्- 'यदि यो…