काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । शनिबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा आर्ने स्लटको टोली लिभरपुललाई नटिंघम फरेस्टले ३–० ले स्तब्ध बनाएको हो । पाहुना टिमको जितमा मुरिलो, निकोलो साभोना र मोर्गन गिब्स–ह्वाइटले गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको नटिंघमले दोस्रो हाफमा…