वासिङ्टन डिसी । भविष्यमा पृथ्वीमा ठोक्किन आउन सक्ने खतरनाक क्षुद्रग्रहहरूलाई रोक्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षण गर्न नासाले सञ्चालन गरेको डार्ट मिसनले नयाँ इतिहास रचेको छ । अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार सन् २०२२ मा भएको उक्त ठक्करले डिमोर्फोस र डिडिमोस नामक दुई क्षुद्रग्रहको सौर्य कक्षलाई स्थायी रूपमा परिवर्तन गरिदिएको छ । यी दुई क्षुद्रग्रहले एकअर्कालाई परिक्रमा…