नेपाल एयरलाइन्सको दुबई उडान सुचारु, यस्तो छ तालिका

काठमाडौं । खाडी क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय हवाई यातायात बिस्तारै लयमा फर्किन थालेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अवरुद्ध काठमाडौं-दुबई उडानआजदेखि पुनः सञ्चालन गर्ने भएको छ । सुरक्षा संवेदनशीलताका कारण निगमले गत फेब्रुअरी २८ तारिखयता यस गन्तव्यमा आफ्नो उडान सेवा स्थगित गरेको थियो । उडान अवरुद्ध हुँदा फेब्रुअरी…