महिला करणी आरोपमा श्रीकृष्ण पक्राउ

काठमाडौं । धादिङमा एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी र सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। उजुरीको गम्भीरतालाई…