काठमाडौं । खुल्ला मञ्च अगाडी आज प्रदर्शन गरिने भएको छ । नागरिक अधिकारको लागि नागरिक भेला अन्तर्गत आज खुल्लामञ्चमा प्रदर्शन गर्न लागिएको हो । नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार फाल्गुन ७ गते दिउँसाे १ बजेबाट सो प्रदर्शन सुरू हुनेछ । ‘खुलामञ्च खुला नै रहोस, आम नागरिकका लागि’ भन्ने उदेश्यसहित सो प्रदर्शन गर्न लागिएको हो । काठमाडौंका मेयर…