काठमाडौँ । जिल्लाको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ। नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएर पनि संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको तथा पछिल्लो समय पार्टी अनुशासन उल्लंघन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि बनेको सार्वजनिक…