काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केही सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणीलाई समेत समस्यामा पारेको बताए । समयमा नै सहकारी नियमन गर्ने निकायले बेवास्ता गरेको र राम्रोसँग…